यमप्रसाद पाण्डे – Nepal Press
यमप्रसाद पाण्डे

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

रुपन्देही । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा यमप्रसाद पाण्डे विजयी भएका छन् । समितिको ११ औं अधिवेशन अन्तरग भएको निर्वाचनबाट ४५८ मत प्राप्त गर्दै पाण्डे विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी टिकाराम गौतमले ३९७ मत प्राप्त प्राप्त गरेका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की विजयी भएका छन् ।...