मोहम्मद डे
धनुषा र सिरहामा यसरी मनाइयो ‘मोहम्मद डे’ (तस्बिरहरु)
२०७८ कार्तिक ३ गते १४:१३
जनकपुरधाम । धनुषा र सिरहाका मुस्लिम धर्मावलम्बीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती मनाएका छन् । ‘मोहम्मद डे’ भनिने मोहम्मद पैगम्बरको जन्मदिनको अवसरमा जनकपुरधाम र सिरहाको मिर्चैयामा मुस्लिम समुदायले विशाल र्याली निकालेका हुन् । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा हजरत मोहम्मदको जन्म भएको...