मोबाइल चोरी
प्रहरीबाटै मोबाइल चोरी, हिरातसतमा राखेर छानबिन शुरु
२०७८ माघ ७ गते ११:०७
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीले मोबाइल चोरेको घटना बाहिरिएको छ । धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरातसतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय...