मोटर
चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक
२०८१ मंसिर २८ गते १४:१९
काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा टाटा म्याजिक ‘बीएस६’ सार्वजनिक गरेको छ । सिप्रदीले एक विशेष समारोहबीच उक्त टाटा म्याजिक सार्वजनिक गरेको हो । सिप्रदी ट्रेडिङ्ग प्रालिका सिभीबीयू कृष्ण चन्दका अनुसार टाटा म्याजिक ‘बीएस६’ गाडीमा ६९४ सीसी पेट्रोल इन्जिन, ३० एचपी...