मोटरसाइकल दुर्घटना – Nepal Press
मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका-३ कुचैनीमा पूर्वबाट पश्चिम आइरहेको से. २ प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका करिब २८ वर्षीय सीताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर...