मेडिकल अक्सिजन प्लान्ट – Nepal Press
मेडिकल अक्सिजन प्लान्ट

निजी अस्पतालले भन्यो- १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सक्दैनौं

काठमाडौं । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भन्ने सरकारको निर्देशन कार्यान्वयन गर्न नसकिने जनाएको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले बिहीबार एक विज्ञप्ति जारी गरी खरिद सम्झौता गरेको साढे तीन महिना भन्दाअघि अक्सिजन प्लान्ट जडान गर्नै नसक्ने पनि जनाएको हो ।...