मृत्यु – Page 3 – Nepal Press
मृत्यु

दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

दाङ । दाङको बेलझुण्डी कोरोना अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार गएराति ८ः४५ बजेदेखि अहिले दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतक २ जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन अभावका कारण...