मृत्यु – Page 3 – Nepal Press
मृत्यु

सुदूरपश्चिममा एकैदिन १४ जनाको मृत्यु, कैलालीमा मात्रै १० जनाको ज्यान गयो

कैलाली । सुदूरपश्चिममा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै १० जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जनाल मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७४७ जनामा...