मृत्यु – Page 2 – Nepal Press
मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

रुपन्देही । करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–३ हिरापोखराकी ३४ वर्र्षीया निरा विकको करेन्ट लागेर मृत्यु भएको हो । गीत बजाउने क्रममा वुफरको तार विद्युतको बोर्डमा जोड्दा नाङ्गो तार छोएपछि करेन्ट लागेको पाल्पा प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएकी विकको पाल्पाको...