मुस्लिम – Nepal Press
मुस्लिम

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०७६/७७ मा आयोगले गरेको कामको प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष समिम मिँया अन्सारीले एक समारोहका बीच राष्ट्रपति कार्यालय शीतल निवासमा प्रतिवेदन पेश गरेका हुन् ।