मुगु आगलागी
मुगु आगलागीपीडितलाई कर्णाली सरकारले राहत दिने
२०७८ कार्तिक ३० गते ९:५८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु आगलागीबाट पीडित भएकालाई प्रदेश सरकारले राहत दिने घोषणा गरेका छन् । विहान वक्तव्य जारी गर्दै उनले नागरिकको दुखमा सरकार रहेको बताए । मुगु सदरमुकाम छायानाथ रारा नगरपालिका-१ गमगढीको मुख्य बजारमा गएराति १२ बजेदेखि सल्किएको आगोले १८ वटा घर र ३ वटा...