मिहि ठाकुर
मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी
२०७९ वैशाख २१ गते १७:१३
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारकाले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको आरोप लगाएका छन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सदस्य ठाकुरले आईजीपी धिरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दावी गरे । उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको...