मालेको महाधिवेशन
मालेको महाधिवेशन पनि चितवनमै, कात्तिक २७ देखि २९ गतेसम्म (भिडिओ)
२०७८ कार्तिक २५ गते १५:४२
चितवन। नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । नारायणगढमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समिति संयोजक तथा स्थायी समिति सदस्य दिननाथ घिमिरेले महाधिवेशनको तयारी तीव्र भएको बताए । महाधिवेशन कात्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुनेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना...