मार्सल टोली’को ‘स्टिङ अपरेसन’
कल सेन्टर’मा गुनासो आएपछि ‘मार्सल टोली’को म्यानपावरमाथी ‘स्टिङ अपरेसन’
२०७८ माघ १७ गते २२:२८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ले ‘स्टिङ अपरेसन’ गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना ‘कल सेन्टर’मा आएपछि मन्त्रालयले गठन...