माधव नेपाल – Page 2 – Nepal Press
माधव नेपाल

एमाले एकताको लागि माधवलाई दोस्रो अध्यक्ष बनाउन ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको घोषणा गरेका छन् ।