माटो परीक्षण – Nepal Press
माटो परीक्षण

वडामै निःशुल्क माटो परीक्षण, किसानहरु हर्षित

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ । वडाका किसानलाई सहज होस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हो । वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण...