महिलाको मृत्यु

कञ्चनपुरमा रुखबाट लडेर महिलाको मृत्यु

कैलाली । कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। भिमदत्त नगरपालिकाका ८ तिलाचौरकी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय शिद्धनाथ वैद्यनाथ सामुदायिक वनमा बिहीबार बिहान घाँस काट्न गएको बेला उनी रुखबाट खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी...