महाप्रबन्धकमा सञ्जीव झा
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त
२०७८ चैत १४ गते २१:३३
काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य...