महानगरीय प्रहरी परिसर ललितपुर – Nepal Press
महानगरीय प्रहरी परिसर ललितपुर

ललितपुरका विभिन्न मन्दिरबाट ऐतिहासिक मुर्ति चोरी गर्ने दुइ जना व्यक्ति मुर्तिसहित पक्राउ

काठमाडौं । ललितपुरको विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटी पौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मुर्ति चोरी गर्ने दुइ जनालाइ महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेकाे छ । मुर्ति चोरी भएको जानकारी परिसरलाई प्राप्त भएपछि परिसरले चोरी गर्ने गिरोहलाई पक्राउ गर्नका लागि परिसर तथा परिसर मातहतका प्रहरी वृत...