महाकाली नदी – Nepal Press
महाकाली नदी

दार्चुला घटनामा सांसदलाई गृहमन्त्रीको जवाफ- छानविन हुँदासम्म त पर्खिनुस्

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदन पर्खन सांसदहरूलाई आग्रह गरेका छन् । राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै दार्चुला घटनाबारे छानविन गर्न समिति सक्रिय भइसकेको र १० दिनभित्र प्रतिवेदन आउने भएकाले केही समय धैर्य रहन उनले आग्रह गरेका छन् । सो घटनाबारे नागरिक स्तरबाट उठेका, सञ्चारमाध्यममा...