मध्य भोटेकोशी – Nepal Press
मध्य भोटेकोशी

मध्य भोटेकोशीको आईपीओको म्याद थप

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि खुला गरेको आईपीओको म्याद थप गरिएको छ । कम्पनीले साउन ५ गतेदेखि १७ गतेसम्म निष्कासन गरेको शेयरको विक्री खुला अवधी बढाएको हो । कम्पनीले एक सूचना जारी गर्दै साउन ३२ गतेसम्मका लागि समयावधि थप गरेको जानकारी दिएको छ । कम्पनीले आवेदन...