मधेस प्रदेश – Nepal Press
मधेस प्रदेश

मधेस प्रदेशमा ८२ प्रतिशतले लगाए पूर्ण खोप

जनकपुर । मधेस प्रदेशमा करिब ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको स्वास्थ्य निर्देशक विजयकुमार झाले बताए । यस्तै मधेस प्रदेश...