मदन भण्डारी स्पोर्टस एकेडेमी – Nepal Press
मदन भण्डारी स्पोर्टस एकेडेमी

मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा ध्रुव आचार्य, बन्यो दुई सय २५ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रथम राष्ट्रिय महाधिवेशनले ध्रुव आचार्यको अध्यक्षता नयाँ कमिटी गठन गरेको छ । बुटवलका आचार्य यसअघि एकेडेमीका उपाध्यक्ष थिए । अधिवेशनले २ सय २५ सदस्यीय केन्द्रीय समितिसमेत निर्विरोध चयन गरेको छ । समितिको ८ सदस्यीय उपाध्यक्षमा राजेश बज्राचार्य, जितेन्द्र श्रेष्ठ, महेन्द्र राई, राजेश गुरुङ,...