मदनकृष्ण श्रेष्ठ – Nepal Press
मदनकृष्ण श्रेष्ठ

मदनकृष्ण फेरि अस्पताल भर्ना, मुटुको एन्जियोप्लास्टी गरियो

काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् । उनलाई हिजो बाँसवारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दियो । मुटुको एन्जियोप्लास्टीपछि हाल श्रेष्ठको अवस्था सुधारोन्मुख रहेको छ । अहिले आइसीयूबाट डिलक्स रुममा सारिएको अस्पतालले जनाएको छ...