मतदानस्थल – Nepal Press
मतदानस्थल

मतदानस्थलमा सीसी क्यामरा राख्न आयोगलाई दलहरूको सुझाव

काठमाडौं । प्रतिनिधिसभाको आउँदो निर्वाचका लागि मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्न निर्वाचन आयोगलाई विभिन्न राजनीतिक दलले सुझाव दिएका छन् । आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आइतबार गरेको छलफलमा निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन दलका प्रतिनिधिहरूले यस्तो सुझाव दिएका हुन् । निर्वाचन आयोगमा अनुसार आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने, अनुगमनकर्ता...