भ्यालेन्सिया – Nepal Press
भ्यालेन्सिया

गुइडेजको गोलमा भ्यालेन्सियाको रोमाञ्चक जित

काठमाडौं । गोन्कालो गुइडेजको निर्णायक गोल प्रेरित भ्यालेन्सियाले स्पेनिस लालिगामा शुक्रबार राति भिलारियाललाई २-१ को नतिजामा पराजित गरेको छ । भ्यालेन्सियाको मैदानमा भएको खेलको पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा जेराड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको भ्यालेन्सिया...