भूमि आयाेग – Nepal Press
भूमि आयाेग

देउवा सरकारको भूमि आयोगः यसरी गरिँदैछ कार्यकर्ता भर्तीको चाँजोपाँजो

गठबन्धन सरकारले राष्ट्रिय भूमि आयोगको नेतृत्व नै राजनीतिक भागभण्डाका आधारमा निर्माण गरेको थियो । अध्यक्षा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौला र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघको सचिव नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ ।