भूकम्प – Nepal Press
भूकम्प

अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प!

काठमाडौं । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागलाई उद्धृत गर्दै रोएटर्सले लेखेको छ । स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको...