भीषण डढेलाे – Nepal Press
भीषण डढेलाे

लमजुङकाे चिसापानी सामुदायिक वनमा भीषण डढेलाे

लमजुङ । लमजुङका मर्स्याङ्दी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका...