भीमबहादुर बस्नेत – Nepal Press
भीमबहादुर बस्नेत

महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर…

काठमाडौं । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो । आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र...