भारत – Page 2 – Nepal Press
भारत

भारतमा आजपनि १ लाख संक्रमित, दिल्लीमा कर्फ्यु लगाइने

दिल्ली । कोरोनाभाइरस संक्रमण बढेपछि भारतको राजधानीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरेको छ । कोरोना लगातार बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिल गरिरहेको छ । दिल्लीमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । हाल दिल्लीको अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ...