भारतीय चिनी – Nepal Press
भारतीय चिनी

१६ लाख भन्दा बढी मूल्यको ५६ बोरा भारतीय चिनी बरामद

सुनसरी । सुनसरीको दुई स्थानबाट गाडीसहित ५६ बोरा भारतीय चिनी बरामद गरिएको छ । बुधबार इनरुवा नगरपालिका- ९ पोखरीचौक स्थितबाट अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा भारतबाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी बरामद सहित...