भानुभक्त प्राणी उद्यानः
भानुभक्त प्राणी उद्यानः जग्गा अधिग्रहणका लागि ४६ करोड
२०७९ वैशाख ३ गते १४:३५
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैररैथाने वन्यजन्तुको संरक्षण गर्र्ने, वन्यजन्तु संरक्षणमार्फत आमोदप्रमोद प्रदान गर्ने, वन्यजन्तुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने उद्देश्यसहित स्थापना भएको सो उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको हो । प्राणी उद्यानले व्यास नगरपालिका–११, १२,...