भत्ता – Nepal Press
भत्ता

कर्णाली सरकारले सहिद परिवार र घाइतेलाई मासिक दुई हजार भत्ता दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सदनमा पेस गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रममा सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा आपांगता भएकाहरुलाई मासिक दुई हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । सरकारको उक्त कार्यक्रम अनुत्पादक र कार्यकर्ता रिझाउन ल्याइएको भन्दै कतिपयले आलोचना...