भत्कियो गठबन्धन
दलहरूका आ–आफ्नै अडान, हुम्लामा पनि भत्कियो गठबन्धन
२०७९ वैशाख ५ गते १८:११
हुम्ला । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच हुम्लामा पनि गठबन्धन नहुने भएकाे छ । सत्तासाझेदार दलहरूबीच चुनावी तालमेल गर्ने भनिए पनि जुम्लामा गठबन्धन नहुने भएको हाे । स्थानीय तहको नेतृत्वको भागबन्डा नमिलेपछि हुम्लामा सत्तारुढ दलले स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेको नेकपा...