ब्राजिल – Nepal Press
ब्राजिल

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

काठमाडौं । ब्राजिलका लागि ग्रीक राजदूतकी पत्नीलाई आफ्नै श्रीमानको हत्याको योजनाकार पुष्टि गर्दै ३१ वर्षै कैद सजाय सुनाइएको छ । रियो दी जेनेरियोमा सन् २०१६ मा किरियाकोस अमिरिडिस कारमा जलेर मृत अवस्थामा फेला परेका थिए । उनकी पत्नी फ्रान्सिस्को डी सौज ओलिभेराको त्यो समयमा एक सैन्य अफिसर सर्जियो गोमेजसँग...