बेसीसहर-चामे सडक – Nepal Press
बेसीसहर-चामे सडक

पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सुचारु

लमजुङ । बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक सुचारु भएको छ । गत २ कात्तिकमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ । तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर-चामे-खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको...