बेपत्ता भएका व्यक्तिका परिवारलाई
विपद्मा बेपत्ता भएका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय
२०७८ कार्तिक ११ गते १८:४१
काठमाडौं । सरकारले बाढीपहिरो र डुबानबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का घटनामा परेर बेपत्ता भएका व्यक्तिका प्रतिपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । सरकारले बाढीपहिरो र डुबानमा परी मृत्यु...