बुद्धको मूर्ती
भैरहवा विमानस्थलमा राख्न साढे दुई अर्बको बुद्धमूर्ति रूपन्देही ल्याइयो
२०७८ कार्तिक ६ गते ११:२५
रूपन्देही । रूपदेहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्नका लागि तयार गरिएको दुई अर्ब ५० करोड मूल्यको बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा आइपुगेको छ । बिहीबार भैरहवा भन्सारमा ल्याइएको मूर्तिको शुक्रबार भन्सार प्रक्रिया सबै पूरा गरिएको हो । बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी...