बिन्जेल
सिन्धुपाल्चोकको बिन्जेलमा बन्ने भयो प्रसूती केन्द्र
२०७८ कार्तिक १४ गते १३:२५
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका– खर्कचौर बिन्जेलमा प्रसूती केन्द्र निर्माण हुने भएको छ । अष्ट्रेलियन नागरिक थियो फिस्चेको आर्थिक सहयोगमा ६ कोठे सुविधा सम्पन्न प्रसूती केन्द्र निर्माण हुन लागेको हो । फिस्चेको ५० लाख ४० हजार र बलेफी गाउँपालिकाको १२ लाख ६० हजार लागतमा भवन निर्माण हुनेछ । भवनको शुक्रबार...