बिङ्गो – Nepal Press
बिङ्गो

बौद्धबाट अनलाइन गेम बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं ।काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन गेम बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने...