बिइङ ह्युमन – Nepal Press
बिइङ ह्युमन

बिइङ ह्युमनका म्यानेजर स्रोत नखुलेको साढे ६९ लाखसहित दरबारमार्गबाट पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् । दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार...