बालुवाटार – Page 2 – Nepal Press
बालुवाटार

काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।