बालुवाटार जग्गा – Nepal Press
बालुवाटार जग्गा

बालुवाटार जग्गा प्रकरणः माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा आज पुनः पेसीमा चढेको छ । न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा सो मुद्दाको सुनुवाइ हुने भएको हो । रिटमाथिको सुनुवाइ यसअघि पेसीमा चढेर स्थगित हुँदै आएको थियो...