बामदेव गौतम – Nepal Press
बामदेव गौतम

बामदेवसँग ओलीको डिनर मिटिङ, गौतम भन्छन : प्रधानमन्त्रीसँगको सम्बन्ध जमानादेखिको, अटुट रहिरहनेछ

पार्टीका नेताहरुसँग भेटघाटको शृंखलालाई बढाइरहेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमसँग ‘डिनर मिटिङ’ गरेका छन्।