बाघको गणना
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना सुरु, संख्या बढ्ने अनुमान
२०७८ मंसिर २९ गते १२:५५
रुपन्देही । आजदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको गणना सुरु भएको छ । करिब तीन महिनाभित्र बाघको संख्या यकिन हुने बताइएको छ । निकुञ्जले बाघ गणनाका लागि अघिल्लो सोमबार र मंगलबार प्राविधिकलाई प्रशिक्षण दिएको थियो । हरेक चार वर्षमा बाघ गणना हुन्छ । पछिल्लो गणनामा ८७ वटा बाघ भेटिएकामा यसवर्ष बाघको संख्या बढ्ने र...