बसुलो
बसिला प्रहार गरेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
२०७८ कार्तिक ३ गते १३:२३
सल्यान । ४२ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । श्रीमती कली खड्काको हत्या गरेको अभियोगमा कुमाख गाउँपालिका-५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा...