बञ्चरेडाँडा ल्याण्डफिल
बञ्चरेडाँडा ल्याण्डफिल निर्माण चाँडो सक्न मन्त्री झाँक्रीको निर्देशन
२०७८ फागुन २० गते १०:०४
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले तोकिएकै समयमा वञ्चरेडाँडा ल्याण्डफिल सम्पन्न गर्न निर्देशन दिएकी छन् । काठमाडौ महानगरपालिकासहित १८ वटा स्थानीय तहको ५० वर्षका लागि फोहोरमैला व्यवस्थापन गर्ने गरी निर्माणाधीन बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री झाँक्रीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।...