बझाङ पहिरो
बझाङ पहिरो: बेपत्ता १९ जना जीवित भेटिने सम्भावना नभएपछि फर्कियो प्रहरी टोली
२०७८ कार्तिक ११ गते १३:५५
बझाङ । थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ । यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला...