‘फ्रि भिसा र फ्रि टिकट
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गछौं: श्रममन्त्री श्रेष्ठ (भिडिओ)
२०७८ मंसिर ३ गते १६:३६
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ(किसान)ले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् । शुक्रबार वैदेशिक राेजगार पत्रकार समाजले काठमाडौंमा गरेकाे वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन् । उनले ‘फ्रि...