फूटसल प्रतियोगिता
प्रदेश १ को इन्जिनियरको फूटसल प्रतियोगितामा झापाली टोली विजयी
२०७८ कार्तिक १५ गते १०:१७
काठमाडौं । व्यवसायिक इन्जिनियरिङ मञ्च प्रदेश १ को आयोजनामा भएको फूटसल प्रतियोगितामा झापाली टोली विजय भएको छ । झापाको युथ इन्जिनियर्स मेची टीम सुन्दरहरैँचालाई हराएर विजयी भएको हो । निर्धारित समयमा ३–३ गोलमा टुंगिएको खेल टाइब्रेकरमा पुग्दा मेचीले जित निकालेको हो । इन्जिनियर सुरेश कुमार श्रेष्ठको कप्तानीको उक्त टोली...